NYS DMV Driver’s Permit Test Online in Nepali [PDF]

NYS DMV Driver’s Permit Test Online in Nepali (नेपाली) [PDF]. The test evaluates your knowledge of driving laws, road signs, and safe driving practices. Below is a comprehensive online quiz. It covers topics based on the official manual (Chapters 4–11 are most relevant).

The following test has 35 multiple-choice questions in Nepali, each with four answer options. This Driver’s Permit Test is specially designed for Nepali-speaking persons who live in New York.

NYS DMV Driver’s Permit Test Online in Nepali – 3

0%
105

NYS DMV Driver’s Permit Test Online in Nepali

tail spin

1) अर्को intersection मा दाहिनेतिर मोड्न चाहनुहुन्छ भने:

2) तपाईंको साइडमा solid yellow line र त्यससँगै broken yellow line देखियो भने:

3) तपाईँको पछाडि रहेको कार तपाईंलाई पास गर्न खोज्दैछ:

4) Single broken white (वा yellow) line cross गर्न नपाइने अवस्था:

5) Highway मा अर्को exit सम्मको दूरी देखाउने sign को रंग:

6) Rectangular (आयताकार) साइन भनेको:

7) Intersection मा रहेको रातो-सेतो त्रिकोणाकार sign (Yield sign) को मतलब:

8) दाहिनेतिर मोड्दा गाडी कहाँ position गर्नुपर्छ?

9) केही highway हरूमा ड्राइभरलाई कुन लेन (lane) मा मोड्ने भनेर देखाउन प्रयोग हुने कुरा:

10) Intersection मा STOP sign, crosswalk छ, तर stop line छैन भने:

11) Traffic ले भरिएको intersection मा पुग्दा:

12) तपाईं गाडी चलाउँदै गर्दा कसका लागि साइड दिनु/रोक्नु अनिवार्य छ?

13) Flashing red light रहेको intersection मा आइपुग्दा:

14) कुनै हालतमा पास गर्न नपाइने स्थिति:

15) Emergency वा hazard vehicle सँग ठोक्किन नदिई ध्यान दिनुपर्ने कानुन:

16) Intersection मा बाँया मोड्न चाहनुहुन्छ, light हरियो छ तर अगाडिबाट ट्राफिक धेरै छ:

17) Diamond-शेपको sign भनेको:

18) सडक किनारै किनार ड्राइभ गरिरहँदा siren सुनियो, emergency vehicle देखिएन भने:

19) Highway को दाहिने छेउको solid white line बिस्तारै बाँयातिर (left) झुकिएको छ भने:

20) बाँया मोड पूरा गर्न intersection भित्र प्रतिक्षा गरिरहँदा:

21) Highway वा parkway मा emergency/hazard गाडी रोकिएका छन् भने:

22) Flashing yellow light को मतलब:

23) दुईवटा गाडी फरक बाटोबाट एकैपटक intersection मा प्रवेश गरे भने:

24) Approaching vehicle (सामुन्नेबाट आउने कार) लाई बाटो दिनुपर्छ जब तपाईं:

25) You may cross a double solid yellow line:

26) तपाईंले अगाडिको कार पास गरीसकेपछि, कुनबेला दाहिने लेन फर्किने?

27) Right-of-way तपाईंको हुन्छ जब तपाईं:

28) Single solid white line cross गर्न सकिने अवस्था:

29) यी चारमध्ये कसको आदेश सबैभन्दा माथि मान्नुपर्छ?

30) Green arrow र Red light सँगै बलिरहेको ट्राफिक लाइट को अर्थ:

31) यो STOP sign ले के जनाउँछ?

32) अगाडि खतरा (जस्तै घुमाउरो बाटो वा साँघुरो पुल) देखाउने warning signs को रंग:

33) Private road बाट मुख्य सडकमा आउँदा के गर्नुहुन्छ?

34) तपाईं अर्को गाडीको दाहिने पट्टि पास गर्न सक्नुहुन्छ, जब त्यो गाडी:

35) तपाईं intersection नजिकिंदै हुनुहुन्छ, ट्राफिक लाइट हरियोबाट पहेँलो (yellow) भयो:

Your score is

See also: