NYS DMV Driver’s Permit Test Online in Nepali [PDF]

NYS DMV Driver’s Permit Test Online in Nepali (नेपाली) [PDF]. The test evaluates your knowledge of driving laws, road signs, and safe driving practices. Below is a comprehensive online quiz. It covers topics based on the official manual (Chapters 4–11 are most relevant).

The following test has 35 multiple-choice questions in Nepali, each with four answer options. This Driver’s Permit Test is specially designed for Nepali-speaking persons who live in New York.

NYS DMV Driver’s Permit Test Online in Nepali – 3

0%
124

NYS DMV Driver’s Permit Test Online in Nepali

tail spin

1) Private road बाट मुख्य सडकमा आउँदा के गर्नुहुन्छ?

2) तपाईंले अगाडिको कार पास गरीसकेपछि, कुनबेला दाहिने लेन फर्किने?

3) तपाईँको पछाडि रहेको कार तपाईंलाई पास गर्न खोज्दैछ:

4) बाँया मोड पूरा गर्न intersection भित्र प्रतिक्षा गरिरहँदा:

5) Green arrow र Red light सँगै बलिरहेको ट्राफिक लाइट को अर्थ:

6) Flashing red light रहेको intersection मा आइपुग्दा:

7) तपाईं गाडी चलाउँदै गर्दा कसका लागि साइड दिनु/रोक्नु अनिवार्य छ?

8) यी चारमध्ये कसको आदेश सबैभन्दा माथि मान्नुपर्छ?

9) Highway मा अर्को exit सम्मको दूरी देखाउने sign को रंग:

10) तपाईं intersection नजिकिंदै हुनुहुन्छ, ट्राफिक लाइट हरियोबाट पहेँलो (yellow) भयो:

11) Flashing yellow light को मतलब:

12) सडक किनारै किनार ड्राइभ गरिरहँदा siren सुनियो, emergency vehicle देखिएन भने:

13) Single broken white (वा yellow) line cross गर्न नपाइने अवस्था:

14) Diamond-शेपको sign भनेको:

15) Intersection मा रहेको रातो-सेतो त्रिकोणाकार sign (Yield sign) को मतलब:

16) कुनै हालतमा पास गर्न नपाइने स्थिति:

17) दुईवटा गाडी फरक बाटोबाट एकैपटक intersection मा प्रवेश गरे भने:

18) यो STOP sign ले के जनाउँछ?

19) Intersection मा बाँया मोड्न चाहनुहुन्छ, light हरियो छ तर अगाडिबाट ट्राफिक धेरै छ:

20) तपाईं अर्को गाडीको दाहिने पट्टि पास गर्न सक्नुहुन्छ, जब त्यो गाडी:

21) Highway को दाहिने छेउको solid white line बिस्तारै बाँयातिर (left) झुकिएको छ भने:

22) Traffic ले भरिएको intersection मा पुग्दा:

23) Approaching vehicle (सामुन्नेबाट आउने कार) लाई बाटो दिनुपर्छ जब तपाईं:

24) अगाडि खतरा (जस्तै घुमाउरो बाटो वा साँघुरो पुल) देखाउने warning signs को रंग:

25) Intersection मा STOP sign, crosswalk छ, तर stop line छैन भने:

26) Highway वा parkway मा emergency/hazard गाडी रोकिएका छन् भने:

27) केही highway हरूमा ड्राइभरलाई कुन लेन (lane) मा मोड्ने भनेर देखाउन प्रयोग हुने कुरा:

28) Right-of-way तपाईंको हुन्छ जब तपाईं:

29) You may cross a double solid yellow line:

30) तपाईंको साइडमा solid yellow line र त्यससँगै broken yellow line देखियो भने:

31) Rectangular (आयताकार) साइन भनेको:

32) अर्को intersection मा दाहिनेतिर मोड्न चाहनुहुन्छ भने:

33) Single solid white line cross गर्न सकिने अवस्था:

34) दाहिनेतिर मोड्दा गाडी कहाँ position गर्नुपर्छ?

35) Emergency वा hazard vehicle सँग ठोक्किन नदिई ध्यान दिनुपर्ने कानुन:

Your score is

See also: