NYS DMV Driver’s Permit Test Online in Nepali

NYS DMV Driver’s Permit Test Online in Nepali (नेपाली) [PDF]. The test evaluates your knowledge of driving laws, road signs, and safe driving practices. Below is a comprehensive online quiz. It covers topics based on the official manual (Chapters 4–11 are most relevant).

The following test has 35 multiple-choice questions in Nepali, each with four answer options. This Driver’s Permit Test is specially designed for Nepali-speaking persons who live in New York.

NYS DMV Driver’s Permit Test Online in Nepali – 3

0%
8

NYS DMV Driver’s Permit Test Online in Nepali

tail spin

1) Rectangular (आयताकार) साइन भनेको:

2) तपाईं अर्को गाडीको दाहिने पट्टि पास गर्न सक्नुहुन्छ, जब त्यो गाडी:

3) Intersection मा बाँया मोड्न चाहनुहुन्छ, light हरियो छ तर अगाडिबाट ट्राफिक धेरै छ:

4) दाहिनेतिर मोड्दा गाडी कहाँ position गर्नुपर्छ?

5) Intersection मा रहेको रातो-सेतो त्रिकोणाकार sign (Yield sign) को मतलब:

6) तपाईंको साइडमा solid yellow line र त्यससँगै broken yellow line देखियो भने:

7) Private road बाट मुख्य सडकमा आउँदा के गर्नुहुन्छ?

8) अगाडि खतरा (जस्तै घुमाउरो बाटो वा साँघुरो पुल) देखाउने warning signs को रंग:

9) अर्को intersection मा दाहिनेतिर मोड्न चाहनुहुन्छ भने:

10) You may cross a double solid yellow line:

11) तपाईंले अगाडिको कार पास गरीसकेपछि, कुनबेला दाहिने लेन फर्किने?

12) Flashing red light रहेको intersection मा आइपुग्दा:

13) यो STOP sign ले के जनाउँछ?

14) Traffic ले भरिएको intersection मा पुग्दा:

15) Single broken white (वा yellow) line cross गर्न नपाइने अवस्था:

16) Highway मा अर्को exit सम्मको दूरी देखाउने sign को रंग:

17) दुईवटा गाडी फरक बाटोबाट एकैपटक intersection मा प्रवेश गरे भने:

18) तपाईं गाडी चलाउँदै गर्दा कसका लागि साइड दिनु/रोक्नु अनिवार्य छ?

19) Approaching vehicle (सामुन्नेबाट आउने कार) लाई बाटो दिनुपर्छ जब तपाईं:

20) Single solid white line cross गर्न सकिने अवस्था:

21) सडक किनारै किनार ड्राइभ गरिरहँदा siren सुनियो, emergency vehicle देखिएन भने:

22) Right-of-way तपाईंको हुन्छ जब तपाईं:

23) Green arrow र Red light सँगै बलिरहेको ट्राफिक लाइट को अर्थ:

24) बाँया मोड पूरा गर्न intersection भित्र प्रतिक्षा गरिरहँदा:

25) केही highway हरूमा ड्राइभरलाई कुन लेन (lane) मा मोड्ने भनेर देखाउन प्रयोग हुने कुरा:

26) Flashing yellow light को मतलब:

27) Highway को दाहिने छेउको solid white line बिस्तारै बाँयातिर (left) झुकिएको छ भने:

28) तपाईँको पछाडि रहेको कार तपाईंलाई पास गर्न खोज्दैछ:

29) Diamond-शेपको sign भनेको:

30) Intersection मा STOP sign, crosswalk छ, तर stop line छैन भने:

31) तपाईं intersection नजिकिंदै हुनुहुन्छ, ट्राफिक लाइट हरियोबाट पहेँलो (yellow) भयो:

32) यी चारमध्ये कसको आदेश सबैभन्दा माथि मान्नुपर्छ?

33) Emergency वा hazard vehicle सँग ठोक्किन नदिई ध्यान दिनुपर्ने कानुन:

34) कुनै हालतमा पास गर्न नपाइने स्थिति:

35) Highway वा parkway मा emergency/hazard गाडी रोकिएका छन् भने:

See also:

Follow by Email
WhatsApp
FbMessenger
URL has been copied successfully!